अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव
२१ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव दिएकी छिन् । बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विधेयकमा गुठी व्यवस्थापन, विगतमा चलिआएका अव्यवहारिक मौलिक परम्परालाई हटाउने लगगायतका कुरा ठोस रुपमा नआएकोमा पनि असन्तुष्टी जनाइन् । कालिगण्डकी नदी र त्यससँग जोडिएको सभ्यतालाई अभौतिक सम्पदाको […]
थप पुरा समाचारको लागि