काभ्रेको पाँचखालमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
२१ माघ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको पाँचखाल नगरपालिका–४ लामिडाँडामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । बुधबार दिउँसो धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र.०२–०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४३ नम्बरको बस एकआपसमा ठोक्किएको थियो । दुर्घटनामा परेर सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ निवासी अन्दाजी २६ […]
थप पुरा समाचारको लागि