कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा १.९ गुणा बढी आवेदन
२१ माघ, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले निष्कासन गरेको ‘केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट सम्पन्न भएको छ । एनआईएमबी एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो । ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको छ । जसले […]
थप पुरा समाचारको लागि