बंगलादेशसँग पराजित भएसँगै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरियो

बंगलादेशसँग पराजित भएसँगै नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरियो

२१ माघ, काठमाडौं । नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० ले पराजित भएसँगै नेपाल बाहिरिएको हो । फाइनल पुग्ने लक्ष्य राखेपनि पूरा हुन सकेन । नेपाल पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई २-१ ले हराएको […]

थप पुरा समाचारको लागि
TOP