ग्रीसमा तट-रक्षक जहाज र आप्रवासी बोकेको डुंगा ठोक्किँदा १५ जनाको मृत्यु

ग्रीसमा तट-रक्षक जहाज र आप्रवासी बोकेको डुंगा ठोक्किँदा १५ जनाको मृत्यु

ग्रीसमा तट–रक्षक जहाज र आप्रवासी बोकेको डुंगा एजियन सागरमा ठोक्किदा १५ जनाको मृत्यु भएको अधिकारीहरूले बुधबार जनाएका छन् । टर्की नजिकैको चियोस टापुमा “नेभिगेसन लाइटहरू बिना र विदेशी यात्रुहरू बोकेको उच्च गतिको डुंगाको पाइलटले तटरक्षकको दृश्य र श्रव्य सङ्केतहरू प्राप्तिमा समस्या भए पछि दुर्घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । तीन जना महिलासहित १४ जनाको […]

थप पुरा समाचारको लागि
TOP