फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको जित

फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको जित

२१ माघ, काठमाडौं । फागुराम थारुको दुई गोल मद्दतमा प्लानिङ ब्वाइजले राष्ट्रिय लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङले फ्रेन्ड्सलाई २-० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएक थियो । फागुरामले ५२औं र ८०औं मिनेटमा गोल गर्दै प्लानिङलाई जित दिलाए । लिगमा प्लानिङ ब्वाइजको यो […]

थप पुरा समाचारको लागि
TOP