निर्वाचनको मुखमा बन्दुक भेटिए, भेटिएनन् बन्दुकधारी
२१ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचनको मुखमा प्रयोगमा आइरहेका ११५ थान भरुवा बन्दुक बरामद गर्यो । फागुन २१ गते हुँने प्रतिनिधिसभा निर्वाचनलाई भएरहित बनाउन भरुवा बन्दुक बरामद गरेर आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको प्रहरी बन्दुक धारी सम्म पुग्न सकेन । बन्दुक धनी सम्म पुग्न नसकेको प्रहरीले कसरी बरामद गर्यो यति ठूलो […]
थप पुरा समाचारको लागि