नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित ‘प्रोटोन इमास ७’ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित ‘प्रोटोन इमास ७’ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी

२१ माघ, काठमाडौं । प्रोटोन नेपाल अन्तर्गतको फुल साइज इलेक्ट्रिक एसयूभी ‘इमास ७’ ले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारीसाधनका रूपमा परिचित इमास ७ प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमस ७ को प्रमुख विशेषता भनेको यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक […]

थप पुरा समाचारको लागि
TOP