जयपृथ्वी राजमार्ग ५ घण्टादेखि आशिंक रूपमा अवरुद्ध

जयपृथ्वी राजमार्ग ५ घण्टादेखि आशिंक रूपमा अवरुद्ध

२१ माघ, बैतडी । बैतडीदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आंशिक रूपमा अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका– ८ को झौलेक मोडको बीच सडकमा ट्रक बिग्रिएपछि राजमार्ग अवरुद्ध भएको हो । बझाङदेखि नेपालगन्ज जाँदै गरेको बा ३ ख २५५६ नम्बरको ट्रक आज दिउँसो १ बजेको समयमा बिग्रिएपछी राजमार्ग आंशिक रुपमा अवरुद्ध बनेको हो । बीच […]

थप पुरा समाचारको लागि
TOP