१२औं एक्सेल्सियर कप : न्यु एरा र एक्सेल्सियर यू-१६ फुटसलको सेमिफाइनलमा
२१ माघ, काठमाडौं । १२औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–१६ प्रतियोगितामा न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) सेमिफाइनलमा प्रवेश गरेका छन्। न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। न्यु एराका पेम्बा तामाङले २ गोल गर्दा आयुश बराम र असिन थापाले समान १–१ गोल गरे। एलआरआईका आशुतोष महतरा र […]
थप पुरा समाचारको लागि