‘रोयल इन्फिल्ड हन्टर ३५०’ पोखरामा सार्वजनिक, टेस्ट राइड र बुकिङ सुरु

‘रोयल इन्फिल्ड हन्टर ३५०’ पोखरामा सार्वजनिक, टेस्ट राइड र बुकिङ सुरु

२१ माघ, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ । काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट राइड र बुकिङ सुरु गरेको हो । विश्वका सहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइन सहितको बीएस भीआई ३५० (२०२५ […]

थप पुरा समाचारको लागि
TOP