‘श्री बुकुरो’ को मर्मस्पर्शी टिजर : चिना नमिलेका प्रेमीप्रेमिकाले गर्लान् विवाह ?

‘श्री बुकुरो’ को मर्मस्पर्शी टिजर : चिना नमिलेका प्रेमीप्रेमिकाले गर्लान् विवाह ?

काठमाडौं । सुदीप भुपाल सिंह निर्देशित फिल्म ‘श्री बुकुरो’ को टिजर युट्युबमा रिलिज भएको छ । यसैसाता निधन भएका फिल्मका मिडिया संयोजक दिनेश सिटौलाप्रति समर्पित गर्दै निर्माताले संक्षिप्त टिजर सार्वजनिक गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा टिजर सार्वजनिक गरिएको हो । ‘पहिलो दृश्य’ नाम राखिएको उक्त टिजरले फिल्मको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ । ‘सिंगल […]

थप पुरा समाचारको लागि
TOP