फिल्म हेर्दाहेदै दर्शक बेहोस भएको भन्दै ‘आबाट आमा’ ले माग्यो माफी
काठमाडौं । फिल्म ‘आबाट आमा’ ले दर्शकसँग माफी मागेको छ । एक विज्ञप्ति जारी गर्दै फिल्मका निर्देशक तथा निर्माता चन्द्र पन्तले फिल्म हेर्दाहेर्दै दर्शकलाई मुस्किल भएको भन्दै माफी मागेका हुन् । कतिपय दर्शक फिल्म हेर्दाहेर्दै बेहोस भएको, कोही बिरामी भएको र धेरैलाई मानसिकरुपमा गाह्रो भएको निर्माताले बताएका छन् । निर्देशक पन्तका अनुसार, विराटनगर र युएईको […]
थप पुरा समाचारको लागि