भोलिदेखि लाग्ने ‘कुमारी’, ‘रम्मिताको पिरती’, ‘द स्ट्रेन्जर्स’ले कति शो पाए ?
काठमाडौं । शुक्रबारदेखि ३ नयाँ फिल्म हलमा रिलिज हुँदैछन् । नेपाली फिल्म ‘कुमारी’ र ‘रम्मिताको पिरती’ तथा हलिउडको हरर फिल्म ‘द स्ट्रेन्जर्स ः च्याप्टर ३’ प्रदर्शन हुनेछन् । हलले चर्चा, सोसल मिडिया प्रभाव र स्टार कास्ट लगायतका सूचक हेर्दै शोज विभाजन गरेका छन् । प्रदर्शन हुन लागेकामध्ये सबैभन्दा धेरै शोज ‘कुमारी’ ले पाएको छ, जसको […]
थप पुरा समाचारको लागि