प्रदर्शनअघि ‘कुमारी’ को गीत ‘डोको बुन्ने’ लाई करोड पटक हेरियो
काठमाडौं । रिलिजको एकदिनअघि फिल्म ‘कुमारी’ लाई सांगीतिक सफलता मिलेको छ । फिल्मको बहुचर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’ लाई युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ । सोसल मिडियामा चर्चामा केहरसिंह लिम्बुले कम्पोज गरेको यो गीतले फिल्मको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्यो । रिल्सदेखि टिकटकसम्म यसमाथि लाखौं भिडियो बनिरहेका छन् । जसको कारणले युट्युबमा भ्यूज […]
थप पुरा समाचारको लागि