टी–२० विश्वकप : आईसीसी टिभीमा नेपाली कमेन्ट्री पनि प्रसारण हुने
२२ माघ, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नेपाली कमेन्ट्रीमा पनि प्रसारण हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको प्रसारण विवरणअनुसार प्रतियोगिताका केही खेल (सम्भवत: नेपालका खेल) कान्तिपुर टेलिभिजनले स्थानीय उत्पादनसहित नेपाली भाषामा प्रसारण गर्नेछ । नेपाली कमेन्ट्री फिड आईसीसी डट टिभीमार्फत अन्य नेपाली भाषी दर्शकका लागि पनि उपलब्ध गराइने […]
थप पुरा समाचारको लागि