प्रवीण खतिवडा स्टारर ‘शिवांश’ को ट्रेलर : साधुको भेष पछाडि उन्मादको कथा

प्रवीण खतिवडा स्टारर ‘शिवांश’ को ट्रेलर : साधुको भेष पछाडि उन्मादको कथा

काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । जोगीको भेषमा गरिने आपराधिक क्रियाकलापको कथा यसमा समेटिएको छ । बाहिरबाट हेर्दा सांसारिक मोह त्याग गरेर सादगी जीवन बिताइरहेको त्यागी देखिए पनि ऊ भित्रको क्रुर मानसिकता र व्यवहार कति डरलाग्दो हुन्छ […]

थप पुरा समाचारको लागि
TOP