‘श्री बुकुरो’ को ट्रेलर : पारिवारिक स्नेह र नोकझोंकको कथा

‘श्री बुकुरो’ को ट्रेलर : पारिवारिक स्नेह र नोकझोंकको कथा

काठमाडौं । १ फागुनदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । गण्डकी प्रदेशको ग्रामीण परिवेशमा सेट गरिएको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकको कथा छ । काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका तत्वलाई समेटेको छ । शीर्ष पात्र लक्ष्मी […]

थप पुरा समाचारको लागि
TOP