रुवाउने फिल्मको जग हँसाउने कुरा

रुवाउने फिल्मको जग हँसाउने कुरा

नेपाली फिल्म निर्माताहरू अनौठा र कहिलेकाहीँ हास्यास्पद देखिने मार्केटिङ शैलीतर्फ आकर्षित भइरहेका छन् ।  फिल्म हलभित्र दर्शक रोइरहेको दृश्य खिचेर फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा राख्ने र त्यसलाई बूस्ट गरेर जबर्जस्ती भाइरल बनाउने प्रवृत्ति अचानक ट्रेन्डजस्तै देखिन थालेको छ। निर्देशक तथा निर्माता चन्द्र पन्त पछिल्लो समय एकाएक चर्चामा आएको यही मार्केटिङ ट्रेन्डको केन्द्रमा तानिएका छन् । […]

थप पुरा समाचारको लागि
TOP