काठमाडौंमा ‘मेट्रोल्याब्स’ सञ्चालन 

काठमाडौंमा ‘मेट्रोल्याब्स’ सञ्चालन 

२२ माघ, काठमाडौं । नेपालको पहिलो पूर्ण डिजिटल रेफरेन्स डायग्नोस्टिक प्रयोगशाला ‘मेट्रोल्याब्स’ सञ्चालनमा आएको छ । काठमाडौं बानेश्वरस्थित बीके कम्प्लेक्सको चौथो तलामा अवस्थित भौतिक प्रयोगशालाबाट औपचारिक सुरुवात भएको हो । मेट्रोल्याब्स उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्काले गरे । मेट्रोल्याब्स आफ्नै स्वामित्वको मोबाइल एप ‘माई हेल्थ नाउ’ द्वारा सञ्चालित अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टममा आधारित  छ। यो एपमार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट […]

थप पुरा समाचारको लागि
TOP