काभा महिला क्लब भलिबलमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
२२ माघ, काठमाडौं । माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट ३०-२८ ले जितेको पुलिसले दोस्रो सेट २५-२१ ले गुमाएको थियो । त्यसपछिको दुई सेट पुलिसले २५-२१ र २५-२३ ले जित्न सफल भयो […]
थप पुरा समाचारको लागि