गण्डकीमा संरचना खारेजीको विषयले कर्मचारी सशंकित, दबाबमा सरकार

संघीय सरकारबाट २ हजार ६७९ जनाको कर्मचारी दरबन्दी भए पनि प्रदेशमा ३२ सयभन्दा धेरै पुर्याइएको छ । सरकारले खर्च कटौती गर्ने सन्दर्भमा प्रतिवेदनकै सुझावले पनि कर्मचारीको दरबन्दीसमेत घट्ने छ ।
थप पुरा समाचारको लागि