बैतडीमा जन्ती बोकेको बस दुर्घटना : यी हुन् ८ मृतक (नामावली)

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : यी हुन् ८ मृतक (नामावली)

२२ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले […]

थप पुरा समाचारको लागि
TOP