चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुईको मृत्यु

२२ माघ, बर्दिया । चितुवाको आक्रमणबाट बर्दियामा एकै दिन दुई जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ९ गाउँ नं १३ बस्ने ४९ वर्षीया मैसारा डाँगी र गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुर बस्ने ३५ वर्षीय नन्दु रोकाय रहेका छन् । डाँगीलाई नेपाल–भारत सिमा नजिक बारीमा छिमेकीहरूसँग घाँस काट्दै गर्दा चितुवाले […]

थप पुरा समाचारको लागि
TOP