बैतडी बस दुर्घटनामा एक बालक बेपत्ता, खोजी जारी

बैतडी बस दुर्घटनामा एक बालक बेपत्ता, खोजी जारी

२२ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर एक जना बालक बेपत्ता भएका छन् । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा साँझ बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर घटनास्थलमै ६ र उपचारका क्रममा २ गरी ८ जनको मृत्यु भएको थियो । अन्य ४५ जना […]

थप पुरा समाचारको लागि
TOP