बैतडी बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३४ घाइते

बैतडी बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो, ३४ घाइते

काठमाडौं । बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो । दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए । घाइतेहरुमध्ये […]

थप पुरा समाचारको लागि
TOP