त्रिवि पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले टाँस्यो लाञ्छनायुक्त पर्चा
२३ माघ, काठमाडौ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ । त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो । केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो । तर अखिल […]
थप पुरा समाचारको लागि