पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि

पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि

२५ साउन, काठमाडौं  । पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो । सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले हरायो । पिस प्वाइन्टका प्रज्ञान राईले ह्याट्रिक गरे भने दिलिप राई, आयुश लिम्बू, सागर दर्जी र सुमन बमले १-१ गोल […]

थप पुरा समाचारको लागि
TOP