राष्ट्रिय निकुञ्जसम्बन्धी विद्यमान ऐन संशोधन गर्न सरकारसँग माग
२३ माघ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय निकुञ्जसम्बन्धी विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरू डा. अञ्जान शाक्य, सुमित्रा विसीलगायतका सांसदहरूले सो ऐन समय अनुकूल हुनेगरी तत्काल संशोधन गर्न सरकारलाई सचेत गराएका हुन् । सांसद शाक्यले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण प्रणालीलाई सहज बनाउन […]
थप पुरा समाचारको लागि