सबै पार्टी र उम्मेदवार उस्तै हुँदैनन्, होइनौं : माधव सापकोटा

सबै पार्टी र उम्मेदवार उस्तै हुँदैनन्, होइनौं : माधव सापकोटा

२३ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनाव प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमार्फत दैनिक यस्ता भ्रमहरू चिर्न र आफ्नो पार्टीको भिन्नता स्पष्ट पार्न निर्देशन दिए […]

थप पुरा समाचारको लागि
TOP