नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश

२३ माघ, काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् । ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको बताइएको छ । उपसभापतिको हातबाट […]

थप पुरा समाचारको लागि
TOP