झुटा सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरेको छ : उपाध्यक्ष पौडेल

झुटा सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरेको छ : उपाध्यक्ष पौडेल

२३ माघ, बुटवल । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल रूपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत् फैलिँदै गएको भ्रमपूर्ण सूचनालाई रोक्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्ने आग्रह गरे । उपाध्यक्ष पौडेलले […]

थप पुरा समाचारको लागि
TOP