युट्युबमा आयो दिमाग खराब

युट्युबमा आयो दिमाग खराब

२३ माघ, काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म दिमाग खराब युट्युमा उपलब्ध भएको छ ।  सामाजिक ड्रामा/कमेडी मिश्रित फिल्म ओएसआर मुभिजको च्यानलमार्फत आज युट्युबमा सार्वजनिक गरिएको हो । निर्देशक बस्नेतले स्वयं यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यो फिल्म २०८१ कात्तिकमा हलमा रिलिज भएको थियो । आकाश बरालको लेखनी रहेको यो फिल्ममा दयाहाङ राई, […]

थप पुरा समाचारको लागि
TOP