जन्ती बस दुर्घटना : मृतक परिवारलाई बित्थडचिर गाउँपालिकाले एक/एक लाख राहत दिने

जन्ती बस दुर्घटना : मृतक परिवारलाई बित्थडचिर गाउँपालिकाले एक/एक लाख राहत दिने

२३ माघ, बैतडी । बझाङको बित्थडचिर गाउँपालिकाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने भएको । गाउँपालिकाले एक सूचना जारी गर्दै मृतकका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने जनाएको छ । बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको […]

थप पुरा समाचारको लागि
TOP