काठमाडौं कलिङ साहित्य महोत्सवमा भारतीय लेखिका बानु मुस्ताक आउने

काठमाडौं कलिङ साहित्य महोत्सवमा भारतीय लेखिका बानु मुस्ताक आउने

२५ साउन, काठमाडौं । आउँदो भदौ १३ र १४ गते काठमाडौँमा चाैँथाे ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ हुँदैछ । होटल याक एन्ड यतिमा आयोजना हुने साहित्य महोत्सवमा ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५’ विजेता भारतीय लेखिका बानु मुस्ताक सहभागी हुने भएकी छन् । बानु मुस्ताक कर्नाटककी लेखिका, अधिकारकर्मी र अधिवक्ता हुन् । उनको ‘हर्ट ल्याम्प’ कृतिलाई दीपा भास्टीले […]

थप पुरा समाचारको लागि
TOP