मेघालयको कोइलाखानीमा अस्ताए दाजुभाई, खोटाङको सालघारी गाउँमा शोकमा  

मेघालयको कोइलाखानीमा अस्ताए दाजुभाई, खोटाङको सालघारी गाउँमा शोकमा  

२३ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा दुई आफन्त गुमेपछि खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ । माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा बराहपोखरी सालघारीका एकैघरका दाई २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाई २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो । जमीनभित्र भएको डाइनामाइट […]

थप पुरा समाचारको लागि
TOP