विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिविको ह्‍याट्रिक

विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिविको ह्‍याट्रिक

२३ माघ, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू) ले तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेस्रोपटक जितेको छ । टीयूले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । काठमाडौंमा भएको पहिलो संस्करण तथा पोखरामा भएको दोश्रो संस्करणमा टीयू टिम च्याम्पियन बनेको थियो । राष्ट्रिय खेलकुद परिषद् […]

थप पुरा समाचारको लागि
TOP