इनरुवामा फैलिएको नयाँ मिचाहा झार : सौन्दर्यका नाममा जोखिम
इनरुवामा सडक छेउको खाली भूभाग त यसले छपक्कै ढाकेको देखें । यसमा मिचाहा गुण प्रस्टै देखियो । यस्तो वनस्पति देखिनु भनेको वातावरणका निम्ति हानिकारक हो । यसले स्थानीय वनस्पति प्रजातिलाई प्रतिकूल प्रभाव पुर्याउँछ । हामीकहाँ यो वनस्पति निकै अघि भित्रिएको थियो होला ।
थप पुरा समाचारको लागि