बागमती प्रदेशका सडकमा पहिरो रोक्न दिगो समाधान खोजिंदै
२४ माघ, हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडकलाई पहिरोमुक्त बनाउन ‘प्रकृतिमा आधारित समाधान’को खोजी थालेको छ । मन्त्रालयले हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्गलाई प्राथमकितामा राखेर विशेष अध्ययन सुरु गरिसकेको छ । काठमाडौंलाई प्रदेश राजधानीसहित तराईका जिल्लासँग जोड्ने छोटो मार्ग (भीमफेदी-कुलेखानी-सिस्नेरी-फर्पिङ खण्ड) पहिरोको उच्च जोखिममा छ । सडकहरुमा बर्सेनि आउने पहिरो र भू–क्षयका […]
थप पुरा समाचारको लागि