रुकुमपूर्वमा चुनावसँगै रनिङ शिल्डको रौनक
२३ माघ, रुकुमपूर्व । हिउँले सेताम्मे डाँडाकाँडा । माघको ठिहिर्याउने चिसो । रुकुम पूर्वको उच्च हिमाली भेग अहिले हिउँदको चपेटामा छ । तर, यही चिसोलाई चिर्दै पुथा उत्तरगंगा-१० स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भने बेग्लै राप र उत्साह छ । एकातिर प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँ-गाउँमा राजनीतिक सरगर्मी बढेको छ भने अर्कोतिर […]
थप पुरा समाचारको लागि