अछाममा देउवा सम्झिँदै, भोट माग्दै भीम रावल
त्याे बेला कतिपयले सुदूरपश्चिमको भूगोलबाट देशको राजनीतिमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापछि रावलले नै सर्वोच्च स्थान बनाउने नेताका रूपमा व्याख्या गर्थे । एमालेभित्र निरन्तरको उकालो चढानकै कारण त्यो व्याख्यामा असहमति जनाउने ठाउँ थिएन ।
थप पुरा समाचारको लागि