बिहेको तयारीमा थिए सर्लाहीका अनिल, पोखरीमा मृत भेटिए

बिहेको तयारीमा थिए सर्लाहीका अनिल, पोखरीमा मृत भेटिए

२४ माघ, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका एक युवक मृत अवस्थामा फेला परेका छन् । २० वर्षीय युवक अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । ग्त सोमबार रातिदेखि बेपत्ता भएका उनी बुधबार बिहान आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं […]

थप पुरा समाचारको लागि
TOP