लोकप्रिय बन्दै ‘चियासँग कविता’
२४ माघ, धनकुटा । धनकुटामा पछिल्लो समय साहित्यमा झुकाव राख्नेको संख्या बढ्दै गएको छ । बालबालिकादेखि युवा हुँदै पाका उमेरका जोसजाँगरका साथ यो क्षेत्रमा सक्रिय छन् । उनीहरू अरूका रचना सुन्न र आफ्नो रचना पस्कन कत्ति पनि हिच हिच्किचाउँदैनन् । त्यसो त धनकुटालाई पछिल्लो समय साहित्यको क्षेत्रमा लोकप्रिय नाम ‘चियासँग कविता’ बन्दै गएको छ । […]
थप पुरा समाचारको लागि