अभिनेता थापाको निधनमा प्रधानमन्त्री : नेपाली चलचित्रले दरिलो खम्बा गुमायो
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अभिनेता सुनिल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञप्तिमार्फत थापाको असामयिक निधनले आफू मर्माहत भएको बताएकी छन् । उनको निधनसँगै नेपाली र भारतीय चलचित्र उद्योगले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको विज्ञप्तिमा उल्लेख छ । ‘चिनो’ को राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्म थापाले […]
थप पुरा समाचारको लागि