मकवानपुरका दुई क्षेत्रबाट सात महिला उम्मेदवार
२४ माघ, काठमाडौं । मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट सात जना महिला उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार मकवानपु निर्वाचन क्षेत्र नम्बर १ मा कूल २३ जना उम्मेदवार छन् । त्यसमध्ये पाँच जना महिला उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेबाट रामेश्वर राना मगर, नेपाली काँग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना), नेपाली कम्युनिष्ट पार्टीबाट बिजय […]
थप पुरा समाचारको लागि