युट्युबमा हेर्नुस सुनिल थापाले अभिनय गरेका ‘चिनो’ सहितका १० नेपाली फिल्म

युट्युबमा हेर्नुस सुनिल थापाले अभिनय गरेका ‘चिनो’ सहितका १० नेपाली फिल्म

काठमाडौं । अभिनेता सुनिल थापाको असामयिक निधनमा प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गरेका छन् । नेपाली फिल्ममा खलनायक पात्रलाई पुनःपरिभाषित गरिदिएका थापाको निधनसँगै नेपाली फिल्मको चरित्र चित्रणमा एक युगको अन्त्य भएको छ । ‘मसाल’ बाट नेपाली फिल्ममा डेब्यू गरेका थापाले अहिलेसम्म (छायांकन भैरहेका समेत) १३८ नेपाली फिल्ममा अभिनय गरेका छन् । शुक्रबारसम्म उनी ‘राम नाम सत्य’ […]

थप पुरा समाचारको लागि
TOP