भारतको मेघालय कोइलाखानी विस्फोटमा थप एक नेपालीको मृत्यु

भारतको मेघालय कोइलाखानी विस्फोटमा थप एक नेपालीको मृत्यु

२४ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा थप एक नेपालीको मृत्यु भएको छ । मेघालयको पुर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा गम्भीर घाइते भएका खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको हो । यससँगै कोइलाखानी विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ । माघ २२ गतेको […]

थप पुरा समाचारको लागि
TOP