धाँधलीरहित ढंगमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं : गृहमन्त्री

धाँधलीरहित ढंगमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं : गृहमन्त्री

२४ माघ, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढङ्गमा देशैभर तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । शनिबार आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा नुवाकोट र धादिङ जिल्लाको  स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयहरू पुग्ने क्रममा उनले सो […]

थप पुरा समाचारको लागि
TOP