कांग्रेसले एक दिन अघि सार्यो जनकपुरमा गर्ने सभा
२४ माघ, काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा गर्ने भनिएको सभा एक दिन अघि सारेको छ । यसअघि कांग्रेसले उक्त सभा फागुन ७ गते गर्ने तय गरेको थियो । शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले फागुन ६ (बुधबार) तृतीय गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको हो । बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा […]
थप पुरा समाचारको लागि