बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

२४ माघ, काठमाडौं । बंगलादेशलाई हराउँदै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप ३ गोल गर्‍यो । खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमैथेनले गोल गर्दै भारतलाई […]

थप पुरा समाचारको लागि
TOP